प्रेस चौतारी म्याग्दीद्धारा पत्रकार जिसी सम्मानित

जेठ २० गते । प्रेस चौतारी नेपाल म्याग्दी शाखाले पत्रकार कृष्ण जिसीलाई सम्मानित गरेको छ । चौतारीको शनिबार बेनीमा सम्पन्न १८ औं वार्षिक साधारणसभा तथा सम्मान कार्यक्रमको अवसरमा सिर्जनशील पत्रकारिता पुरस्कार– २०७९ बाट जिसीलाई नगद ५ हजार पाँच सय ५५ रुपियाँसहित सम्माणपत्र र दोसल्लाले पुरस्कृत गरिएको हो । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका कार्यसमिति सदस्य … Continue reading प्रेस चौतारी म्याग्दीद्धारा पत्रकार जिसी सम्मानित